तीनकुने घटना : झापाका ओमप्रकाश लुईंटेल पक्राउ

काठमाडौं । तीनकुने क्षेत्रमा भएको आगजनी, तोडफोडमा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका-५ घर भएका ४८ वर्षीय ओमप्रकाश लुईंटेल छन् । उनीमाथि काठमाडौं जिल्ला अदालतबाट चार दिनको मिलान म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Apr 21, 2025 - 11:49
 0
तीनकुने घटना : झापाका ओमप्रकाश लुईंटेल पक्राउ

काठमाडौं । तीनकुने क्षेत्रमा भएको आगजनी, तोडफोडमा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका-५ घर भएका ४८ वर्षीय ओमप्रकाश लुईंटेल छन् ।

उनीमाथि काठमाडौं जिल्ला अदालतबाट चार दिनको मिलान म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register