कुकुरलाई झुन्ड्याएर कुटपिट गरी मार्ने दुई जना पक्राउ

काठमाडौं । रोल्पाको लुंग्री गाउँपालिका-७ हार्जङ क्वाछिवाङमा एउटा कुकुरलाई रुखमा झुन्ड्याएर कुटपिट गरी मारेको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कुकुरलाई निर्दयतापूर्वक मारेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्ने सुन्दर परियार र डम्मर पुनलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गर्न रोल्पा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएको जनाएको छ।

Apr 21, 2025 - 15:13
 0
कुकुरलाई झुन्ड्याएर कुटपिट गरी मार्ने दुई जना पक्राउ

काठमाडौं । रोल्पाको लुंग्री गाउँपालिका-७ हार्जङ क्वाछिवाङमा एउटा कुकुरलाई रुखमा झुन्ड्याएर कुटपिट गरी मारेको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

कुकुरलाई निर्दयतापूर्वक मारेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्ने सुन्दर परियार र डम्मर पुनलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गर्न रोल्पा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएको जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register