छुट र निःशुल्क डेलिभरी सहित दराजमा ‘च्वाइस’ सेक्सन, सुपथ मूल्यमा गुणस्तरीय सामान पाइने दाबी

काठमाडौँ । अनलाइन शपिङ प्लेटफर्म दराज नेपालले ‘च्वाइस’ नामको नयाँ सेक्सन थप्ने भएको छ । ग्राहकले सिधै उत्पादकबाट छानिएका हजारौं राम्रा सामान सुपथ मूल्यमा किन्न सक्नेगरी दराजले आफ्नो प्लेटफर्ममा यो सेक्सन थप गर्न लागेको हो । ‘च्वाइस’ सेक्सनमा सामानको मूल्य १३० रुपैयाँबाट सुरु हुने र किन्दा विशेष छुट पनि पाइने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार सामान किन्दा धेरैथोक एकैपटक एउटै कार्टमा राखेर किन्न मिल्नेछ । साथै, सामान एकदेखि तीन दिनभित्र आइपुग्नेछ । तीन वा त्योभन्दा बढी सामान किन्दा डेल...

Apr 24, 2025 - 12:15
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register