नेपालमा ‘डिजिटल अरेस्ट’ ठगी फैलियो, नक्कली प्रहरी बनी सर्वसाधारणलाई धम्क्याउँदै लुट्ने धन्दा
काठमाडौं । भारतमा मौलाएको डिजिटल अरेस्ट नामक अनलाइन ठगीको स्वरूप नेपालमा पनि देखिन थालेको छ । नेपाल प्रहरीका उच्च अधिकारीहरूको नाम दुरुपयोग गर्दै सर्वसाधारणलाई धम्क्याई ईमेल पठाउने गिरोह सक्रिय भएको पाइएको हो । यस ठगीको जालोमा उद्यमी, धनाढ्य, पेसेवर व्यक्तिदेखि सर्वसाधारणसम्म परेका छन् । भारतमा डिजिटल अरेस्टको धन्दा विगत छ महिनादेखि तीव्र रूपमा फैलिएको छ । यस्तो ठगी कार्यमा नक्कली प्रहरी बनेर सर्वसाधारणलाई फोन गर्ने र गैरकानूनी गतिविधिमा संलग्न भएको आरोप लगाइन्छ । ठगहरूले सबैभन्दा पहिले नक्कली प्रहरी बनेर व्यक्तिलाई फ...

What's Your Reaction?






