१८०० मेगाहर्जमा टुजी सेवा बन्द गर्ने टेलिकमको घोषणा

काठमाडौं । नेपाल टेलिकमले १८०० मेगाहर्जमा टुजी सेवा बन्द गर्ने भएको छ । आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडीले यसै वर्ष उक्त मेगाहर्जमा टुजी सेवा बन्द गर्ने योजना रहेको सुनाइन् । “यसै आर्थिक वर्षभित्रमा १८०० मेगाहर्जको टुजी सेवा बन्द गर्ने योजना रहेको छ,” प्रबन्ध निर्देशक पहाडीले भनिन् । उनले यो निर्णयसँगै कम्पनीले नयाँ प्रविधिमा थप लगानी गर्ने र ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको बताइन् । उनका अनुसार कम्पनीले हाल फोरजी सेवालाई देशव्...

Feb 4, 2025 - 12:27
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register