बिजुली बाइक निर्माता यात्रीको ‘पी-टु’ प्रोटोटाइपले पायो नेपालकै पहिलो अस्थायी नम्बर प्लेट

काठमाडौँ । स्वदेशी विद्युतीय सवारी साधन निर्माता यात्रु मोटरसाइकल्सले आफ्नो आगामी बाइक पी-टू (P2) को प्रोटोटाइपका लागि नेपालकै पहिलो अस्थायी दर्ता नम्बर प्लेट प्राप्त गरेको छ । सामाजिक सञ्जालमा एक पोस्ट राख्दै यात्रीले हालै यातायात व्यवस्था विभागबाट पी-टु प्रोटोटाइपका लागि अस्थायी नम्बर प्लेट पाएको जानकारी दिएको हो । फोटोमा देखिए अनुसार बाइकको प्रोटोटाइपलाई विभागले बागमती प्रदेश ०२००१ अ ०००१ नामको नम्बर प्लेटमा दर्ता गरेको छ ।  कम्पनीले यो उपलब्धिलाई ऐतिहासिक ​भन्दै आफ्ना अनुसन्धान तथा विकास (आर एन्ड डी) ...

Apr 26, 2025 - 18:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register