नेपाल रेडविरुद्ध इशानको अर्धशतक

काठमाडौं । नेपाल रेडविरुद्ध नेपाल ग्रीनका इशान पाण्डेले अर्धशतक प्रहार गरेका छन् । तल्लो मुलपानी क्रिकेट स्टेडियममा जारी खेलमा इशानले ७१ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा इशानले ४ चौका र १ छक्का प्रहार गरे । टस जितेर नेपाल ग्रीनले पहिले ब्याटिङ रोजेको हो । विश्वकप क्रिकेट लिग–२ को तयारीस्वरूप राष्ट्रिय क्रिकेट टोलीको […]

Apr 27, 2025 - 07:35
 0
नेपाल रेडविरुद्ध इशानको अर्धशतक

काठमाडौं । नेपाल रेडविरुद्ध नेपाल ग्रीनका इशान पाण्डेले अर्धशतक प्रहार गरेका छन् ।

तल्लो मुलपानी क्रिकेट स्टेडियममा जारी खेलमा इशानले ७१ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा इशानले ४ चौका र १ छक्का प्रहार गरे ।

टस जितेर नेपाल ग्रीनले पहिले ब्याटिङ रोजेको हो ।

विश्वकप क्रिकेट लिग–२ को तयारीस्वरूप राष्ट्रिय क्रिकेट टोलीको छनोट प्रक्रियाअघि क्यानले खेलाडीहरूलाई चार फरक टोली–ब्ल्यू, ग्रीन, रेड र यलोमा विभाजन गरेर आन्तरिक रुपमा प्रतिस्पर्धा गराइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register