नीलम ढुङ्गानाले पाइन् कामु गभर्नरको जिम्मेवारी

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको कायमुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर नीलम ढुङ्गानाले पाएकी छिन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् । गभर्नरबाट महाप्रसाद अधिकारी २२ चैतमै बिदा भइसकेका छन् ।  

Apr 7, 2025 - 09:21
 0
नीलम ढुङ्गानाले पाइन् कामु गभर्नरको जिम्मेवारी

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको कायमुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर नीलम ढुङ्गानाले पाएकी छिन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

गभर्नरबाट महाप्रसाद अधिकारी २२ चैतमै बिदा भइसकेका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register