भारत र नेपालको लागुऔषध नियन्त्रण निकायबीच दोस्रो द्विपक्षीय वार्ता सम्पन्न

काठमाडौं । भारत र नेपालको लागुऔषध नियन्त्रणसम्बन्धी निकायहरूबीच “लागुऔषधको माग न्यूनीकरण तथा लागुऔषध, मानसिक असर पार्ने पदार्थहरू, र पूर्वसामग्रीहरूको अवैध ओसारपसार तथा सम्बन्धित विषयहरू” विषयक दोस्रो द्विपक्षीय वार्ता सम्पन्न भएको छ । काठमाडौंमा मङ्गलबार वार्ता सम्पन्न भएको हो । वार्ताको उद्देश्य दुवै देशबीचको सहकार्यलाई थप सुदृढ गर्दै सीमा पार लागुऔषधहरूको अवैध कारोबारलाई नियन्त्रण गर्नुरहेको थियो […]

Apr 29, 2025 - 11:40
 0
भारत र नेपालको लागुऔषध नियन्त्रण निकायबीच दोस्रो द्विपक्षीय वार्ता सम्पन्न

काठमाडौं । भारत र नेपालको लागुऔषध नियन्त्रणसम्बन्धी निकायहरूबीच “लागुऔषधको माग न्यूनीकरण तथा लागुऔषध, मानसिक असर पार्ने पदार्थहरू, र पूर्वसामग्रीहरूको अवैध ओसारपसार तथा सम्बन्धित विषयहरू” विषयक दोस्रो द्विपक्षीय वार्ता सम्पन्न भएको छ ।

काठमाडौंमा मङ्गलबार वार्ता सम्पन्न भएको हो ।

वार्ताको उद्देश्य दुवै देशबीचको सहकार्यलाई थप सुदृढ गर्दै सीमा पार लागुऔषधहरूको अवैध कारोबारलाई नियन्त्रण गर्नुरहेको थियो ।

दुवै पक्षले अवैध लागुऔषध कारोबारविरुद्ध साझा प्रयासलाई प्रभावकारी बनाउने, सूचनाको आदान–प्रदान तथा राम्रो अभ्यासहरू साझा गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register