नागरिक उन्मुक्ति पार्टीले सरकार छाड्ने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आजै सरकार छाड्ने भएको छ । राजीनामा दिन पार्टीबाट निर्देशन आएको संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री अरूण कुमार चौधरीले जानकारी दिए । ‘पार्टीबाट सरकार छाड्न निर्देशन आएको छ । आजै राजीनमा दिन्छु,’ उनले नेपालभ्युजसँग भने । एकता घोषणासभाकै दिन पार्टीका संरक्षक रेशमलाल चौधरीलाई गिरफ्तार गरेपछि नाउपा सरकासँग रूष्ट बनेको […]

Apr 30, 2025 - 10:55
 0
नागरिक उन्मुक्ति पार्टीले सरकार छाड्ने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आजै सरकार छाड्ने भएको छ ।

राजीनामा दिन पार्टीबाट निर्देशन आएको संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री अरूण कुमार चौधरीले जानकारी दिए । ‘पार्टीबाट सरकार छाड्न निर्देशन आएको छ । आजै राजीनमा दिन्छु,’ उनले नेपालभ्युजसँग भने ।

एकता घोषणासभाकै दिन पार्टीका संरक्षक रेशमलाल चौधरीलाई गिरफ्तार गरेपछि नाउपा सरकासँग रूष्ट बनेको हो । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले चौधरी छिट्टै छुट्ने बताएकी छिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register