इजरायल-इरान युद्धले आपतमा परेका नेपालीको सहयोगमा सरकारले सार्वजनिक गर्‍यो हटलाइन नम्बर

काठमाडौँ । इजरायल र इरानबिच सुरु भएको युद्धलाई मध्यनजर गर्दै नेपाल सरकारले त्यहाँ रहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै सम्भावित आपत्कालीन अवस्थामा सहयोग वा जानकारीका लागि सम्पर्क गर्न हटलाइन नम्बर उपलब्ध गराएको हो । मन्त्रालयका अनुसार इजरायलमा रहेका साढे चार हजार र इरानमा रहेका १२ जना नेपाली हालसम्म सुरक्षित छन् । विज्ञप्ति अनुसार परराष्ट्रमन्त्री डा. आर्जु राणा देउवाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतसँग टेलिफोनमा कुरा गरी नेपाली नागरिकको सुरक्षा...

Jun 15, 2025 - 15:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register