अब गुगलको एआई जेमिनाईमै आफ्ना फोटो समेत एडिट गर्न मिल्ने

काठमाडौँ । गुगलले आफ्नो एआई एप जेमिनाईमा फोटो एडिटिङ टुल राख्ने भएको छ । गत वर्षदेखि परीक्षणमा रहेको यो टुल अब भने प्रयोगकर्ताले प्रयोग गर्न पाउने भएको हुन् ।  यो टुलमार्फत् प्रयोगकर्ताले जेमिनाईमा उसैले तयार पारेको तस्विर वा आफ्नै फोटो अपलोड गरेर एडिट गर्न सक्नेछन् । फोटोको ब्याकग्राउन्ड परिवर्तन गर्नेदेखि लिएर, कुनै वस्तु हटाउने, अरू शेप वा इमेजहरू थप गर्ने लगायतका काम गर्न सकिनेछ । यसको साथै फोटोको स्टाइल पनि परिवर्तन गर्न सकिनेछ । जस्तै तपाईँले कुनै बगैँचामा बसेर फोटो खिच्नु भएको छ भने त्यो फोटोबाट बगैँच...

May 1, 2025 - 09:34
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register