सामाजिक सञ्जाल बन्द गर्ने सरकारी चेतावनीप्रति नागरिक समाजको आपत्ति, अधिकारमैत्री नियमनको आग्रह

  काठमाडौँ । सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई दर्ता गर्न दिएको अल्टिमेटमप्रति नागरिक समाजका संस्थाहरूले चासो व्यक्त गरेका छन् । अभिव्यक्ति स्वतन्त्रता, डिजिटल अधिकार, लोकतान्त्रिक सुशासन लगायतका क्षेत्रमा काम गर्ने ३१ ओटा नागरिक समाज संस्थाहरूको सञ्जालले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै दर्ता प्रक्रिया पारदर्शी, अधिकारमैत्री र सबै सरोकारवालाको सहभागितामा हुनुपर्ने माग गरेको छ । विज्ञप्तिमा डिजिटल प्लेटफर्महरूको जवाफदेहिता सुनिश्चित गर्न कानुनी संरचना आवश्यक भएपनि स्पष्ट कानुनी मापदण्ड र पारदर्शी प्रक्रियाबिना नै...

May 1, 2025 - 11:34
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register