फेसबुक मेसेन्जरको लोगो फेरिएको चाल पाउनु भयो ?
काठमाडौं । मेटाको मेसेजिङ एप मेसेन्जरले आफ्नो चर्चित फ्ल्याट ब्लु लोगो पुनः ल्याएको छ। पछिल्लो अपडेटसँगै एप आफ्नो पुरानो स्वरूपमा फर्किएको हो । सन् २०२० को अन्त्यतिर मेसेन्जरले ठूलो डिजाइन परिवर्तन गर्दै गुलाबी, बैजनी र ब्लु रंगको ग्रेडियन्ट प्रयोग गरेको थियो, जुन इन्स्टाग्रामको रंग संयोजन जस्तै देखिन्थ्यो । उक्त परिवर्तन मेटाले आफ्ना विभिन्न प्लेटफर्महरूलाई दृष्टिगत रूपमा एकरूप बनाउने प्रयास अन्तर्गत गरेको थियो। मेसेन्जरमा देखिएको नयाँ परिवर्तन स्थायी हो वा ठूलो डिजाइन परिवर्तनको एउटा भाग मात्र हो भन्ने खुल्न बाँकी छ । जे हाे...

What's Your Reaction?






