बुटवल पुग्यो फुडमाण्डु, प्रत्येक अर्डरमा ३० प्रतिशत छुट
काठमाडौं । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले बुटवलमा सेवा विस्तार गरेको छ । बिहीबार बुटवलको ‘डी क्राउन इन’मा आयोजित विशेष कार्यक्रममार्फत कम्पनीले सेवा विस्तारको घोषणा गरेको हो । यसअघि काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा र चितवनमा कम्पनीले आफ्नो उपस्थिति जनाइसकेको छ । फुडमाण्डुले हालसम्म एक हजारभन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी गर्दै तीन लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरेको कम्पनीका संस्थापक एवं प्रबन्ध निर्देशक मनोहर अधिकारीले जानकारी दिए । ‘वानमार्ट’ जस्ता नवीन सेवाहर...

What's Your Reaction?






