अब नेपाल टेलिकमको ३०% शेयर सर्वसाधारणलाई

काठमाडौँ । सरकारी स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको शेयर अब आमनागरिकका लागि ३० प्रतिशत छुट्याइने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । “नेपाल सरकारको बहुमत शेयर कायम रहने गरी नेपाल दूरसञ्चार कम्पनीको ३० प्रतिशत शेयर आम नागरिकमा विनिमेस गरिनेछ,” उनले बताए ।

May 29, 2025 - 13:23
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register