‘हाई-वेहरूमा चार्जिङ स्टेसन जत्तिकै दक्ष जनशक्ति र ईभी स्पेयर पार्ट्स युक्त वर्कशपहरू चाहिन्छ’
मैले दीपल एस ०७ कुदाएको लगभग एक वर्ष भयो र यो अवधिमा मैले करिब ३५ हजार किलोमिटर यात्रा तय गरिसकेको छु । आज म तपाईँहरूलाई यो गाडीसँगको मेरो एक वर्षको अनुभव, यसका राम्रा र नराम्रा पक्षहरूबारे बताउन चाहन्छु । आकर्षक डिजाइन र केही कमीहरू यो गाडी मलाई मन पर्नुको एउटा प्रमुख कारण यसको डिजाइन ल्याङ्ग्वेज हो । अगाडिबाट हेर्दा एकदमै डाइनामिक र स्पोर्टी देखिन्छ । हेर्दै आकर्षक लाग्ने यसको कलर, जसलाई कम्पनीले 'नियन यल्लो' भनिन्छ, तर हेर्दा अलि हरियोपन भएजस्तो लाग्छ । यस्तो रङ्गको गाडी नेपालमा खासै नभएकोले मलाई यो युन...

What's Your Reaction?






