सम्झौता अस्वीकार, आन्दोलन जारी रहने डा. बरालको घोषणा
काठमाडाैं । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल समितिका अध्यक्ष डा. संजय बरालले शनिवार मध्यराति जारी गरेको विज्ञप्तिमा स्वास्थ्य मन्त्रालय र चिकित्सक संघबीच भएको सम्झौता आफूहरूलाई मान्य नहुने बताएका छन्। उनले आन्दोलन यथावत् जारी रहने स्पष्ट पारेका छन्।


काठमाडाैं ।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल समितिका अध्यक्ष डा. संजय बरालले शनिवार मध्यराति जारी गरेको विज्ञप्तिमा स्वास्थ्य मन्त्रालय र चिकित्सक संघबीच भएको सम्झौता आफूहरूलाई मान्य नहुने बताएका छन्।
उनले आन्दोलन यथावत् जारी रहने स्पष्ट पारेका छन्।
What's Your Reaction?






