महिला विश्वकप टी–२० विश्वकपको एसिया छनोटमा नेपालको पहिलो भेट हङकङसँग

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को महिला विश्वकप टी–२० क्रिकेटको एसिया छनोट खेलको तालिका सार्वजनिक भएको छ । नेपाल समूह सी मा रहेको छ । थाइल्यान्डमा हुने प्रतियोगितामा सो समूहमा नेपालसँग हङकङ चाइना र बहराइन छन् । तीनवटै टिमले एकअर्कासँग दुई दुई खेल खेल्नेछन् । नेपालको पहिलो खेल २६ वैशाखमा हङकङ चाइनासँग हुनेछ भने […]

May 5, 2025 - 05:46
 0
महिला विश्वकप टी–२० विश्वकपको एसिया छनोटमा नेपालको पहिलो भेट हङकङसँग

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को महिला विश्वकप टी–२० क्रिकेटको एसिया छनोट खेलको तालिका सार्वजनिक भएको छ । नेपाल समूह सी मा रहेको छ ।

थाइल्यान्डमा हुने प्रतियोगितामा सो समूहमा नेपालसँग हङकङ चाइना र बहराइन छन् । तीनवटै टिमले एकअर्कासँग दुई दुई खेल खेल्नेछन् ।

नेपालको पहिलो खेल २६ वैशाखमा हङकङ चाइनासँग हुनेछ भने दोस्रो खेल २७ वैशाखमा बहराइनसँग हुनेछ । तेस्रो खेल ३० वैशाखमा हङकङ चाइनासँग र समूहको अन्तिम खेल १ जेठमा बहराइनसँग हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register