अरू अनलाइन प्लेटफर्ममा दराजभन्दा सस्तोमा सामान भेटिए मूल्य अन्तरको दोब्बर रकम फिर्ता दिइने

काठमाडौँ । देशकै सबैभन्दा ठुलो अनलाइन मार्केटप्लेस दराज नेपालले, '५.५ बेस्ट प्राइस, बेस्ट डिल' अफर घोषणा गरेको छ । उही उत्पादन नेपालकै अरू कुनै अनलाइन प्लेटफर्ममा दराजभन्दा सस्तो मूल्यमा फेला पारेमा कम्पनीले ग्राहकलाई मूल्य अन्तरको दोब्बर रकम फिर्ता दिने घोषणा गरेको हो ।  यद्यपि यसमा केही सर्तहरू भने लागु हुने उल्लेख छ । अफर अन्तर्गत ७५ प्रतिशत सम्मको छुट, निःशुल्क होम डेलिभरी र १ करोड रुपैयाँ बराबरको भौचर सहितको यो विशेष अफर आज सोमबारदेखि २६ वैशाखसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।  यो अ...

May 5, 2025 - 05:49
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register