विश्वकप एसिया छनोटमा नेपालको पहिलो खेल हुन सकेन

थाइल्यान्डमा शुक्रबार हुने भनिएको आईसीसी महिला विश्वकप क्रिकेट एसिया छनोटको नेपाल र हङकङबीचको खेल रद्द भएको छ । शुक्रबार बिहान हुने सो खेल मौसमका कारणले रद्द भएको हो । यो खेल रद्द भएसँगै नेपाल र हङकङले अंक बाँडेका छन् । डबल राउन्ड रोबिनका आधारमा हुने खेलमा नेपाल समूह सीमा छ । यो समूहमा अर्को टिम […]

May 9, 2025 - 05:57
 0
विश्वकप एसिया छनोटमा नेपालको पहिलो खेल हुन सकेन

थाइल्यान्डमा शुक्रबार हुने भनिएको आईसीसी महिला विश्वकप क्रिकेट एसिया छनोटको नेपाल र हङकङबीचको खेल रद्द भएको छ । शुक्रबार बिहान हुने सो खेल मौसमका कारणले रद्द भएको हो । यो खेल रद्द भएसँगै नेपाल र हङकङले अंक बाँडेका छन् ।

डबल राउन्ड रोबिनका आधारमा हुने खेलमा नेपाल समूह सीमा छ । यो समूहमा अर्को टिम बहराइन । अब नेपालले शनिबार बहराइनसँग खेल्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register