आफ्नो सबै सम्पत्ति दान गर्ने बिल गेट्सको घोषणा

काठमाडौँ । माइक्रोसफ्टका संस्थापक अरबपति बिल गेट्सले आगामी २० वर्षभित्र आफ्ना करिब २०० अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति दान गर्ने घोषणा गरेका छन्। गेट्सले यससँगै सन् २०४५ डिसेम्बर ३१ मा गेट्स फाउन्डेसन बन्द गरिने जानकारी पनि दिएका छन्। बिहीवार आफ्नो व्यक्तिगत ब्लग गेट्स नोट्समा एक ब्लग सार्वजनिक गर्दै उनले आफ्नो भावी योजनाका विषयमा जानकारी दिएका हुन् ।  सन् २००० मा पूर्व पत्नी मेलिन्डा फ्रेन्च गेट्ससँग मिलेर गेट्स फाउन्डेसन स्थापना गरेका गेट्सले उक्त संस्थालाई आफ्नो मृत्युपछि सम्म पनि निरन्तर सञ्चालन गर्ने योजना बनाएका थिए। तर...

May 9, 2025 - 05:54
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register