करेन्ट लागेर नावालकको मृत्यु

सुनसरी, २६ वैशाख । सुनसरीको बराहक्षेत्र नगरपालिका–१०स्थितमा बिधुतिय करेन्टलागेर नावालकको मृत्यु भएको छ । वैशाख २५ गते विहान स्थानिय उमेश राईको छोरा १८ महिनाको उपदेश राई उनकै छिमेकी पुष्पमाया मगरको घरमा खेल्ने क्रममा मोवाईल चार्ज गर्ने बोर्डमा छुदा करेन्ट लागि घाईते भएकोमा तत्काल उपचारको लागी बिपि कोईराला स्वास्थ्य बिधि बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा चेकजाँचको [...] The post करेन्ट लागेर नावालकको मृत्यु appeared first on Jhapa Online.

May 9, 2025 - 09:17
 0
करेन्ट लागेर नावालकको मृत्यु

सुनसरी, २६ वैशाख । सुनसरीको बराहक्षेत्र नगरपालिका–१०स्थितमा बिधुतिय करेन्टलागेर नावालकको मृत्यु भएको छ ।

वैशाख २५ गते विहान स्थानिय उमेश राईको छोरा १८ महिनाको उपदेश राई उनकै छिमेकी पुष्पमाया मगरको घरमा खेल्ने क्रममा मोवाईल चार्ज गर्ने बोर्डमा छुदा करेन्ट लागि घाईते भएकोमा तत्काल उपचारको लागी बिपि कोईराला स्वास्थ्य बिधि बिज्ञान प्रतिष्ठान धरान घोपा लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।

The post करेन्ट लागेर नावालकको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register