भारतमा स्टारलिंक इन्टरनेट आउने बाटो खुल्यो, तोकियो स्पेक्ट्रम शुल्क र सर्तहरू

काठमाडौँ । भारतीय दूरसञ्चार नियामक प्राधिकरण (टीआरएआई) ले स्टारलिङ्कजस्ता कम्पनीहरूले प्रदान गर्ने फिक्स्ड स्याटलाइट सेवाहरूले आफ्नो समायोजित कुल आम्दानीको ४ प्रतिशत स्पेक्ट्रम प्रयोग शुल्क तिर्नुपर्ने सिफारिस गरेको छ । यसका साथै सहरी क्षेत्रका प्रत्येक ग्राहकबाट वार्षिक ५०० रुपैयाँ शुल्क लिन पनि सिफारिस गरिएको छ । यससँगै भारतमा एलन मस्क स्वामित्वको स्टारलिंक सेवा सुरु हुने बाटो खुलेको छ । तर टीआरएआईका अध्यक्ष अनिलकुमार लाहोटीले स्याटलाइट इन्टरनेटलाई मोबाइल वा फिक्स्ड लाइन सेवासँग प्रत्यक्ष प्रतिस्पर्धी भने मान्न नसकिने स्पष्ट पारेका छ...

May 10, 2025 - 03:49
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register