नागरिक एपबाटै व्यवसाय दर्ता गर्न मिल्ने सुविधा ल्याउन ‍माग

काठमाडौँ । उद्योगी तथा व्यवसायीहरूले नागरिक एपमार्फत व्यवसाय दर्तादेखि सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिने प्रविधिमैत्री प्रणालीको माग गरेका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को प्रि-बजेट छलफल कार्यक्रममा यस्तो माग गरिएको हो । सुशासनका लागि प्रविधिको उच्चतम प्रयोग आवश्यक रहेको भन्दै महासंघले यसका लागि नागरिक एपबाटै सम्पूर्ण व्यवसायजन्य सेवा उपलब्ध गराउनु आवश्यक रहेको कुरामा जोड दिएका हुन् । महासंघले व्यावसायिक वातावरण सुधारसम्बन्धी सुझाव दिँदै यस्तो व्यवस्था हुँदा लघु, घरेलु तथा साना उ...

May 11, 2025 - 13:19
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register