इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली सुरु, अनलाइनबाटै लाइसेन्स आवेदनदेखि नवीकरण, वर्ग थप र प्रतिलिपि सेवा
काठमाडौँ । बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्रणालीलाई डिजिटल बनाउँदै ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली’ सञ्चालनमा ल्याएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले यो प्रणालीको औपचारिक उद्घाटन गरेका हुन् । नयाँ प्रणालीअन्तर्गत सेवाग्राहीले नयाँ लाइसेन्सको लागि आवेदन, नवीकरण, वर्ग थप तथा प्रतिलिपिका माग जस्ता सेवा अनलाइनमार्फत लिनसक्ने छन् । यस सेवाका लागि बागमती प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालयले edl.bagamati.gov.np ना...

What's Your Reaction?






