८४ सरकारी निकायले सुरु गरे एसएमएस गेटवे, ७७ निकाय एकीकृत व्यवस्थापन प्रणालीमा आबद्ध

काठमाडौँ । सूचना प्रविधि विभागले विद्युतीय सरकार (ई-गभर्नेन्स) अवधारणाअन्तर्गत सञ्चालनमा ल्याएको एकीकृत एसएमएस गेटवे प्रणालीमा ८४ सरकारी निकाय आबद्ध भएका छन् । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ सम्म यी निकाय एसएमएस गेटवे प्रणालीमा जोडिएका छन् । २०७८ पुसमा सूचना प्रविधि विभागले यो सेवा सञ्चालनमा ल्याएको थियो । मोबाइल सेवा प्रदायकहरू नेपाल टेलिकम, एनसेल र सरकारी निकायहरूसँगको सहकार्यमा सञ्चालनमा आएको प्रणालीमार्फत सरकारी निकायले २० पैसा प्रति एसएमएसमा सेवाग्राहीलाई मेसेज पठाउनसक्ने छन् ।&nb...

May 15, 2025 - 04:06
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register