घट्यो सेयर बजार, सोल्टी होटलमा झुम्मिए लगानीकर्ता 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ७ दशमलव ३७ अङ्कले घटेर २६१२ दशमलव ८९ को विन्दुमा पुगेको छ । बिहीबार ३२० कम्पनीका ७८ हजार ४९३ पटकको कारोबारमा एक करोड ७४ लाख २३ हजार ९४३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ […]

May 15, 2025 - 10:40
 0
घट्यो सेयर बजार, सोल्टी होटलमा झुम्मिए लगानीकर्ता 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ७ दशमलव ३७ अङ्कले घटेर २६१२ दशमलव ८९ को विन्दुमा पुगेको छ ।

बिहीबार ३२० कम्पनीका ७८ हजार ४९३ पटकको कारोबारमा एक करोड ७४ लाख २३ हजार ९४३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

८२ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये तीन वटामा हरियाली छाउँदा बाँकी राताम्मे छन् । आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register