नारायणहिटीतर्फ बढ्यो राजावादीको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । राजसंस्था पुर्नस्थापनाका लागि भन्दै राप्रपाको अगुवाइमा भइरहेको राजावादीको प्रदर्शन नारायणहिटीतर्फ बढेको छ । रत्नपार्कबाट भृकुटीमण्डप हुँदै बानेश्वर जान प्रहरीले रोकेपछि राजावादीको प्रदर्शन नारायणहिटीतर्फ बढेको हो । प्रदर्शनमा मानव अधिकार आयोगको टोली पनि अनुगमनमा पुगेको छ । हेरौं तस्वीर –  

May 29, 2025 - 09:32
 0
नारायणहिटीतर्फ बढ्यो राजावादीको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । राजसंस्था पुर्नस्थापनाका लागि भन्दै राप्रपाको अगुवाइमा भइरहेको राजावादीको प्रदर्शन नारायणहिटीतर्फ बढेको छ ।

रत्नपार्कबाट भृकुटीमण्डप हुँदै बानेश्वर जान प्रहरीले रोकेपछि राजावादीको प्रदर्शन नारायणहिटीतर्फ बढेको हो ।

प्रदर्शनमा मानव अधिकार आयोगको टोली पनि अनुगमनमा पुगेको छ ।

हेरौं तस्वीर –  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register