आफ्नो चकलेट प्रचार गर्न युट्युबर मिस्टर बिस्टले माया पिरामिडको दुरुपयोग गरेको आरोप

काठमाडौं । मेक्सिकोले अमेरिकी युट्युबर जिम्मी डोनाल्डसन ऊर्फ मिस्टर बिस्टमाथि प्राचीन माया पिरामिडको दुरुपयोग गरेको आरोप लगाएको छ । मिस्टर बिस्टले व्यावसायिक लाभका लागि माया पिरामिडको भिडिओ बनाएको भन्दै सरकारले उनको भिडिओ निर्माता कम्पनी ‘फुल सर्कल मिडिया’सँग क्षतिपूर्ति माग गरेको हो । बिस्टले १० मे २०२५ मा ‘मैले २००० वर्ष पुरानो प्राचीन मन्दिरको अन्वेषण गरेँ’ शीर्षकको भिडिओ अपलोड गरेका थिए । मेक्सिको सरकारका अनुसार उनले सो भिडिओ अनुमति लिएर खिचेका थिए । भिडिओमा मिस्टर बिस्ट प्राचीन माया ...

May 19, 2025 - 07:27
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register