प्रिमियर लिग च्याम्पियन लिभरपुल ब्राइटनसँग स्तब्ध

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगको च्याम्पियन बनिसकेको लिभरपुल घरेलु टोली ब्राइटनसँग स्तब्ध भएको छ । सोमबारराति भएको खेलमा लिभरपुल ब्राइटनसँग ३-२ गोल अन्तरले पराजित भएको हो । दुई पटकको अग्रतालाई जोगाउन नसक्दा लिभरपुल घरेलु टोली ब्राइटनसँग स्तब्ध भएको हो। ब्राइटनका लागि खेलको ८५औं मिनेटमा ज्याक हिन्सेलवुडले गरेको गोल निर्णायक सावित भयो। यो जितसँगै ब्राइटनले ३७ […]

May 20, 2025 - 05:18
 0
प्रिमियर लिग च्याम्पियन लिभरपुल ब्राइटनसँग स्तब्ध

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगको च्याम्पियन बनिसकेको लिभरपुल घरेलु टोली ब्राइटनसँग स्तब्ध भएको छ । सोमबारराति भएको खेलमा लिभरपुल ब्राइटनसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।

दुई पटकको अग्रतालाई जोगाउन नसक्दा लिभरपुल घरेलु टोली ब्राइटनसँग स्तब्ध भएको हो। ब्राइटनका लागि खेलको ८५औं मिनेटमा ज्याक हिन्सेलवुडले गरेको गोल निर्णायक सावित भयो।

यो जितसँगै ब्राइटनले ३७ खेलमा ५८ अंक जोडेको छ र लिगको आठौं स्थानमा उक्लिएको छ। यद्यपि, लिभरपुल अझै पनि समान खेलबाट ८३ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register