बालुवाटारमा मन्तिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको हो । आजको बैठकले नेपाल राष्ट्र बैंकका अठारौं गभर्नर नियुक्त गर्नेछ । यसअघि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले तीन जनालाई गभर्नरका लागि सिफारिस गरेको थियो । अर्थशास्त्री प्राडा विश्वनाथ पौडेलको नाम पहिलो नम्बरमा छ । यसर्थ उनी गभर्नर नियुक्त […]

May 20, 2025 - 13:48
 0
बालुवाटारमा मन्तिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको हो ।

आजको बैठकले नेपाल राष्ट्र बैंकका अठारौं गभर्नर नियुक्त गर्नेछ ।

यसअघि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले तीन जनालाई गभर्नरका लागि सिफारिस गरेको थियो ।

अर्थशास्त्री प्राडा विश्वनाथ पौडेलको नाम पहिलो नम्बरमा छ । यसर्थ उनी गभर्नर नियुक्त हुने निश्चित छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register