विष्णुमती किनारमा पानी जम्दा यात्रुलाई सास्ती (तस्वीरहरू)

ललितपुर । बर्खा लागेपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पानी जमेर हैरानी हुन थाल्छ । पानी र ढलको राम्रो निकास नहुँदा स्थानीयबासिन्दासँगै सवारीचालक र यात्रुले सास्ती भोग्नुपर्छ । आज पनि विष्णुमती खोला किनारका डल्लु, पुल र टंकेश्वर क्षेत्रमा पानी जमेको छ । वर्षापछि डल्लु पुल क्षेत्र र टंकेश्वर आसपासका सडकहरूमा पानी जम्दा आवतजावतमा समस्या भएको छ […]

May 21, 2025 - 11:05
 0
विष्णुमती किनारमा पानी जम्दा यात्रुलाई सास्ती (तस्वीरहरू)

ललितपुर । बर्खा लागेपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पानी जमेर हैरानी हुन थाल्छ । पानी र ढलको राम्रो निकास नहुँदा स्थानीयबासिन्दासँगै सवारीचालक र यात्रुले सास्ती भोग्नुपर्छ ।

आज पनि विष्णुमती खोला किनारका डल्लु, पुल र टंकेश्वर क्षेत्रमा पानी जमेको छ । वर्षापछि डल्लु पुल क्षेत्र र टंकेश्वर आसपासका सडकहरूमा पानी जम्दा आवतजावतमा समस्या भएको छ ।

तस्वीर – नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register