चोरी पैठारी गरी ल्याएका मोबाइल सामग्री सहित ८ जना पक्राउ

  काठमाडौँ । राजस्व छली चोरी पैठारी गरी ल्याएका मोबाइल तथा मोबाइल सम्बन्धित पार्टपुर्जाका साथ ८ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले काठमाडौँको चःमती एरियामा सिकन्दर रजा सहितका ८ जनालाई पक्राउ गरेको हो ।  उनीहरूले विभिन्न कम्पनीका मोबाइल तथा पार्टपुर्जाहरू राजस्व छलेर चोरी पैठारी गरी काठमाडौँ ल्याई विभिन्न मोबाइल पसलहरूमा बिक्री वितरण तथा भण्डारण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । सोही क्रममा विभिन्न कम्पनीको मोबाइलको पार्...

May 22, 2025 - 11:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register