नेपाली कम्पनीलाई विदेशमा लगानी गर्न दिने व्यवस्था अस्पष्ट, आयोगले देखायो यस्ता जोखिम

काठमाडौँ । सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी अध्यादेश, २०८१ मार्फत विदेशमा लगानी खुला गरेको छ । तर उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनले अध्यादेशमा अझै केही अस्पष्टता रहेको भन्दै यसले जोखिम निम्त्याउन सक्ने औँल्याएको छ । अध्यादेशले सूचना प्रविधि उद्योगको वर्गीकरणमा परेको उद्योगलाई विदेशमा लगानी गर्न छुट दिएको छ । तर, अन्य स्वीकृत व्यवसायले विदेशमा स्थापना गरेको फर्म वा कम्पनीमा ऋण लगानी गर्न पाउने वा नपाउने भन्ने स्पष्ट छैन । साथै, शेयर लगानीको हकमा पनि साधारण वा अग्राधिकार शेयर...

Apr 12, 2025 - 14:08
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register