नागरिक एपमा समस्या, के होला कारण ?
काठमाडौं । नागरिक एपमा फेरि समस्या देखिएको छ । एप नचल्दा सेवाग्राही मर्कामा परेका छन् । एप खोल्दा होमपेजमा ‘केही समस्या आएको छ । कृपया फेरि प्रयास गर्नुहोला’ भन्ने सूचना देखिन्छ । यसमा लिङ्क गरिएका केही कागजात हेर्न नमिल्दा सेवाग्राहीलाई सास्ती भएको छ । विशेषगरी नागरिक एपमा रहेको सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) प्रयोग गर्ने सेवाग्राही प्रभावित भएका छन् । लाइसेन्स देखाउनु पर्दा एप नचलेर समस्या भएको उनीहरूको गुनासो छ । यो समस्या आईओएस, एन्ड्रोइड र वेब एप तीन ओटै प्लेटफर्ममा देखिएक...

What's Your Reaction?






