नेपाल प्रहरीले खुलायो इन्जिनियरिङसहित १०४ प्राविधिक पदका लागि नयाँ भर्ना, आवेदन अनलाइन बाटै

काठमाडौं । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूह तर्फ १०४ जनाका लागि नयाँ भर्ना खुलाएको छ । प्राविधिक समूह अन्तर्गतका विभिन्न उपसमूहतर्फ रिक्त प्राविधिक प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा प्रहरीले दरखास्त आह्वान गरेको हो । खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम उल्लिखित पदहरूमा पदपूर्ति गरिने जनाइएको छ। इन्जिनियरिङतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि ११ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ४५ जना माग गरिएको हो । यसैगरी स्वास्थ्यतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि २२ जन...

Mar 30, 2025 - 05:23
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register