औषधि व्यवसायीले दियो झापा ट्राफिकलाई लापसे किट
बिर्तामोड, ११ जेठ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई लागुपदार्थ सेवन (लापसे) जाँच किट हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका बीच एनसिडिए झापाले बिर्तामोडस्थित ट्राफिक प्रहरी कार्यालयमा ५० थान किट हस्तान्तरण गरेको अध्यक्ष जीवनकुमार खड्काले जानकारी दिए । चालकले लागुपदार्थ सेवन गरेर सवारी साधन चलाइरहेका बेला संघले किट [...] The post औषधि व्यवसायीले दियो झापा ट्राफिकलाई लापसे किट appeared first on Jhapa Online.

बिर्तामोड, ११ जेठ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई लागुपदार्थ सेवन (लापसे) जाँच किट हस्तान्तरण गरेको छ ।
आज एक कार्यक्रमका बीच एनसिडिए झापाले बिर्तामोडस्थित ट्राफिक प्रहरी कार्यालयमा ५० थान किट हस्तान्तरण गरेको अध्यक्ष जीवनकुमार खड्काले जानकारी दिए । चालकले लागुपदार्थ सेवन गरेर सवारी साधन चलाइरहेका बेला संघले किट दिएर धेरै सहयोग पुगेको झापाका ट्राफिक प्रहरी प्रमुख गणेश पौडलले बताए ।
The post औषधि व्यवसायीले दियो झापा ट्राफिकलाई लापसे किट appeared first on Jhapa Online.
What's Your Reaction?






