रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौँ । रविन्द्र मिश्रलाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतले मिश्रलाई ३ लाख धरौटीमा छोड्न आदेश दिएको हो । गत चैत १५ गतेको राजाबादी आन्दोलनका आरोपी  मिश्रलाई  न्यायाधीश तारादेवी महर्जनको इजलासले रौटीमा छाड्न आदेश गरेको हो । सोहि घटनाका आरोपी धवलशम्शेर राणालाई पनि अदालतले ३ लाख धरौटीमा रिहा गरिसकेको छ […]

Jun 17, 2025 - 13:22
 0
रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौँ । रविन्द्र मिश्रलाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतले मिश्रलाई ३ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

गत चैत १५ गतेको राजाबादी आन्दोलनका आरोपी  मिश्रलाई  न्यायाधीश तारादेवी महर्जनको इजलासले रौटीमा छाड्न आदेश गरेको हो ।

सोहि घटनाका आरोपी धवलशम्शेर राणालाई पनि अदालतले ३ लाख धरौटीमा रिहा गरिसकेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register