ढुंगाले लागेर घाइते भएका प्रहरी जवानको मृत्यु

काठमाडौं ।  दार्चुलामा  ढुंगाले लागेर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा  महाकाली नगरपालिका निसिल घर भएका प्रहरी जवान दिपेन्द्र पाल रहेका छन् । भिरबाट खसेको ढुङ्गाले टाउकोमा लागेर घाइते भएका पालको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी छत्रबहादुर रावतले […]

Jun 18, 2025 - 02:47
 0
ढुंगाले लागेर घाइते भएका प्रहरी जवानको मृत्यु

काठमाडौं ।  दार्चुलामा  ढुंगाले लागेर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा  महाकाली नगरपालिका निसिल घर भएका प्रहरी जवान दिपेन्द्र पाल रहेका छन् ।

भिरबाट खसेको ढुङ्गाले टाउकोमा लागेर घाइते भएका पालको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए ।

उनी जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत  थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register