इरानको सरकारी बैंकमा साइबर हमला, इजरायली ह्याकरको हात रहेको आशंका

काठमाडौँ । इरानको सरकारी स्वामित्वमा रहेको बैंक सेपाहको प्रणालीमा साइबर आक्रमण भएको दाबी गरिएको छ । ‘गोनजेश्के दारान्दे’ (Predatory Sparrow) नामक समूहले सामाजिक सञ्जालमार्फत बैंकको डेटा नष्ट गरेको जानकारी दिएको हो । यस समूहले आफूले आक्रमण गर्नुको कारण बैंकले इरानी सेनालाई आर्थिक सहयोग गरेको आरोप लगाएको छ । यो साइबर हमला इजरायल र इरानबीच पछिल्लो समय बढ्दै गइरहेको तनावबिच भएको हो । केही दिनअघि मात्र इजरायलले इरानका सैन्य तथा आणविक केन्द्रहरूमा आक्रमण गरेको थियो भने त्यसपछि दुवै देशले एकअर्कामाथि...

Jun 18, 2025 - 02:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register