‘फूलको आँखामा फूलै संसार’ का सर्जक दुर्गालाल श्रेष्ठको अक्षरको डिजिटल फन्ट सार्वजनिक
काठमाडौँ । नेपाल भाषाका जनकवि एवम् ‘फूलको आँखामा फूलै संसार’ जस्ता कालजयी गीतका सर्जक दुर्गालाल श्रेष्ठको हस्तलिखित अक्षरलाई समेटेर तयार पारिएको ‘दुर्गालाल श्रेष्ठ फन्ट’ सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक विशेष समारोहबीच उक्त फन्ट सार्वजनिक गरिएको हो । आफ्नै मौलिक र सुन्दर हस्तलेखनका कारण साहित्यिक वृत्तमा छुट्टै पहिचान बनाएका जनकवि श्रेष्ठप्रति सम्मान अर्पण गर्दै दुर्गालाल साहित्य प्रतिष्ठानले यो फन्ट निर्माण गरेको बताइएको छ । फन्ट डिजाइनर तथा लिपि संरक्षणकर्ता आनन्दकुमार महर्जनले करिब आठ ...

What's Your Reaction?






