अब अनलाइनबाटै कोर्ट म्यारिजको निवेदन दिन सकिने, यस्तो छ प्रक्रिया

काठमाडौं । अबदेखि सर्वोच्च अदालतको वेबसाइटबाट नै अदालती विवाहका लागि निवेदन दिन मिल्ने भएको छ । मंगलबार अनलाइन दर्ताको प्रणाली सार्वजनिक गर्दै सर्वोच्चले विशेष किसिमका निवेदनहरू अनलाइनबाट नै सुरु गरेको हो । अदालती विवाहका लागि दिइने निवेदनका साथै अब अनलाइनबाट नै संरक्षक प्रमाणित गर्न दिइने निवेदन, मृत्युको न्यायिक घोषणासम्बन्धी निवेदन, धर्मपुत्र वा धर्मपुत्री राख्ने अनुमति, गुठी सञ्चालक नियुक्तिका लागि दिइने निवेदन, प्राकृतिक व्यक्तिको दामासाही सम्बन्धी निवेदनको दर्तासहित १० प्रकारका विशेष किसिमका निवेदन अनलाइनबाट सुरु...

Mar 25, 2025 - 12:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register