अखिल क्रान्तिकारीका कार्यकर्ताले जलाए प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला (तस्वीरहरू)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पुत्ला दहन गरेका छन् । सो संगठनका नेता–कार्यकर्ताले आइतबार काठमाडौंको प्रदर्शनी मार्गमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरेका हुन् । त्रिभुवन विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृह मन्त्रालय शंकाको घेरामा परेको […]

May 25, 2025 - 14:56
 0
अखिल क्रान्तिकारीका कार्यकर्ताले जलाए प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला (तस्वीरहरू)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पुत्ला दहन गरेका छन् ।

सो संगठनका नेता–कार्यकर्ताले आइतबार काठमाडौंको प्रदर्शनी मार्गमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

त्रिभुवन विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृह मन्त्रालय शंकाको घेरामा परेको छ ।

यस प्रकरणमा प्रधानमन्त्रीको सचिवालयका केही सदस्यसमेत मुछिएको प्रतिपक्षीहरूले बताइरहेका छन् ।

तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register