टेकपाना फ्याक्टचेकः एआईसँगको कुराकानीपछि ४ वर्षीया बालिकाले आत्महत्या गरेको दाबी झुटो

काठमाडौँ । सोमबार २६ मे २०२५ मा ‘एनईबी रिजल्ट्स एन्ड न्युज’ (NEB Results & News) नामक फेसबुक पोस्टले ४ वर्षीया बालिकाले आत्महत्या गरेको दाबी सहित एउटा पोस्ट राख्यो । ‘एआईसँग कुरा गर्दा इमोस्नल भएर मेन्टालिटी हेल्थ बिग्रिएर अमेरिकामा एक ४ वर्षीया बालिकाले सुसाइड गरेकी छन् । यो केस अहिले कोर्टमा रहेको छ’ भन्दै रोमनमा अपूरो जानकारी सहित राखिएको यो पोस्ट टेकपाना फ्याक्टचेकका क्रममा मिथ्या देखिएको छ । ४ वर्षीया बालिका एआईसँग भावनात्मक रूपमा नजिकिएर मानसिक स्वास्थ्यमा असर परेपछि आत्महत्या गरेको भन्ने स...

May 26, 2025 - 16:40
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register