युवा उद्यमीलाई २५ लाखसम्म स्टार्टअप कर्जा, ६६१ परियोजना छनोट

काठमाडौँ । सरकारले युवाहरूलाई उद्यमशीलतामा आकर्षित गर्ने उद्देश्यले ल्याएको स्टार्टअप कर्जा कार्यक्रम अन्तर्गत यस आर्थिक वर्षमा ६६१ वटा परियोजना छनोट भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आज एक सूचना जारी गर्दै कर्जाका लागि सिफारिस भएका उद्यमीहरूको नाम सार्वजनिक गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिँदै ‘उद्यममा युवा सँगै सरकार!’ भन्ने नारालाई साकार पार्ने दिशामा यो महत्त्वपूर्ण कदम भएको बताएका छन् । उनले उद्यमशीलता र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने सर...

May 5, 2025 - 18:01
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register