गर्मीको बेला पानी पिउन बिर्सिनु हुन्छ ? डाउनलोड गर्नुहोस् यी एप
काठमाडौं । गर्मिको मौसम सुरु भइरहेको छ । यो मौसममा सबैभन्दा महत्त्वपूर्ण हुन्छ आफूलाई हाइड्रेट राख्नु अर्थात् शरीरमा पानीको मात्रा पर्याप्त राख्नु । पानी हाम्रो लागि निकै अहम् चिज हो, तर धैरैजसो मानिसहरू समयमा पानी खान बिर्सिने गर्छन् । खासगरी कामकाजी मानिस, जो कार्यालयमा एसीको चिसोमा बस्ने गर्छन् । पानी कम खाँदा गर्मीको मौसममा तपाईँको शरीरमा नकारात्मक असर पर्न सक्छ । तर चिन्ता नलिनु होस्, तपाईँलाई पानी खान बिर्सिँदा सम्झाइ दिने काम मोबाइल एपहरूले नै गरिदिन सक्छन् । यस्ता एप डाउनलोड गर्नु भयो भने तपाईँलाई बेला बेलामा पानी प...

What's Your Reaction?






