स्टारशिप रकेट फेरि असफल, उडेको केही समयमै अनियन्त्रित भई टुक्रिएर समुन्द्रमा खस्यो

काठमाडौँ । स्पेसएक्सको विशाल रकेट स्टारसिपको नवौं परीक्षण उडान असफल भएको छ । टेक्ससको स्टारबेसबाट मंगलबार साँझ (नेपाली समय अनुसार बुधबार बिहान ५:१५) प्रक्षेपण गरिएको ४०३ फिट (१२३ मिटर) अग्लो रकेट केही समयमै अनियन्त्रित भई टुक्रिएर​ समुन्द्रमा खसेको हो । यसअघि पनि दुई पटक यस्तै दुर्घटना भएको थियो । एलन मस्क नेतृत्वको स्पेसएक्सले उडानपछि केही नक्कली स्याटलाइट छोड्ने योजना बनाएको थियो । तर ढोका पूर्ण रूपमा नखुलेपछि त्यो योजना असफल भयो ।  उडानका क्रममा यान अन्तरिक्षमा पुग्ने क्रमम...

May 28, 2025 - 04:34
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register