एमाले नेता लालबाबु पण्डितकी पत्नी महतको निधन

काठमाडौँ ।  नेकपा एमालेका नेता तथा पूर्व मन्त्री लालबालु पण्डितको पत्नी विमला महतको निधन भएको छ । उनकी पत्नी विमला महतको गएराति १२ः४५ बजे ६० वर्षको उमेरमा निधन भएको नेता पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार गराइरहेकी थिइन् ।

May 29, 2025 - 04:13
 0
एमाले नेता लालबाबु पण्डितकी पत्नी महतको निधन

काठमाडौँ । 

नेकपा एमालेका नेता तथा पूर्व मन्त्री लालबालु पण्डितको पत्नी विमला महतको निधन भएको छ ।

उनकी पत्नी विमला महतको गएराति १२ः४५ बजे ६० वर्षको उमेरमा निधन भएको नेता पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार गराइरहेकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register