जंगली हात्तीको आक्रमण रोक्न सरकारले सोलार फेन्सिङ प्रविधि गर्ने

काठमाडौँ । जंगली हात्तीबाट हुने आक्रमणका कारण हुने जनधनको क्षति रोकथाम गर्न सोलार फेन्सिङ प्रविधि प्रयोग गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रममा यो कार्यक्रम समेटिएको हो । “हात्तीको प्राकृतिक मार्गको संरक्षण तथा नियन्त्रणका लागि आधुनिक प्रविधिसहितको सोलार फेन्सिङ प्रयोग गरिनेछ,” बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भने ।

May 29, 2025 - 11:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register